रुपन्देही – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रिहा गर्न उच्च अदालत तुलसीपुर, बुटवल इजलाशले आदेश दिएको छ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई रिहा गर्न अदालतले आदेश दिएको हो । इजलासका न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलाशले आदेश बदर गर्दै उनलाई धरौटीमा छाड्न आदेश दिएको छ । लामिछानेले आफू…