काठमाण्डु– सोमबार सेयर बजार सामान्य बढेको छ । यसदिन नेप्से ५ अंकले बढेर परिसुचक २९३६ मा पुगेको छ । यसदिन कारोबार रकम भने घटेको छ । हिजो २३ अर्बको कारोबार भएकामा आज १५ अर्ब ७८ करोडको कारोबार भएको छ । कारोबारमा आएका १०२ कम्पनीको मूल्य बढेको छ भने १५४ कम्पनीको घटेको छ । यस्तै ८…