बाजुरा – महिला तथा बालिकामाथिको हिंसा रोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारी (सीडीओ) मार्फत गृहमन्त्रीको ध्यानाकर्षण गरिएको छ । पछिल्लो समय देशभर महिला तथा बालिकामाथि बढ्दो बलात्कार र हत्या हुँदै गएको घटनाप्रति चिन्ता व्यक्त गर्दै स्थानीय महिला समूहहरूले संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । आईतबार स्थानीय महिला समूह बाजुराले प्रमुख जिल्ला अधिकारी (सीडीओ) डोरेन्द्र…