रास्वपाले नवनिर्वाचित सांसदहरूलाई विशेष प्रशिक्षण दिने

काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई विशेष प्रशिक्षण दिने भएको छ । पार्टीले नवनिर्वाचित सांसद्हरूका लागि दुई दिने अभिमुखीकरण प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको हो। चैत ३ र ४ गते काठमाण्डुमा नवनिर्वाचित सांसदहरूलाई संसदीय प्रक्रिया र पार्टीको नीतिबारे प्रशिक्षित दिइने रास्वपाले जनाएको छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार नवनिर्वाचित सांसदहरूलाई…