काठमाण्डु – निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित ११० जनाको नाम सार्वजनिक गरेको छ । राजनीतिक दलले पाएको मतका आधारमा निर्धारित सिट संख्याभित्र रहने गरी सम्बन्धित दलहरूले गरेको सिफारिसका आधारमा आयोगले निर्वाचित भएको घोषणा गरेको हो । हेर्नुहोस् सूची –