सबै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाण्डु - हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौछ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार जसको प्रभावले कोशी, मधेस र बागमती प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली…