‘राजनीतिक भ्रमण’मा पूर्वराष्ट्रपति भण्डारी आज चीन जाँदै

काठमाण्डु- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारको निमन्त्रणामा शनिबार चीन भ्रमणका लागि प्रस्थान गर्दैछिन् । पूर्वराष्ट्रपति भण्डारी १० दिनका लागि चीन जान लागेकी हुन् । उनको भ्रमण नेपाली राजनीतिक वृत्तमा विशेष चासोको विषय बनेको छ । यो भ्रमण सरकार र एमाले दुवैको सहमति र समन्वयमा सम्पन्न हुन लागेको छ । भण्डारीको आसन्न…