काठमाण्डु – छुट्टाछुट्टै घटनामा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले झापा र इलामबाट २ जनालाई पक्राउ गरेको छ । झापाकी १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भद्रपुर नगरपालिका–५ बस्ने २१ वर्षीय शंकर राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । शंकरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई कन्काई…