संकटमा बंगलादेशको अन्तरिम सरकार

काठमाण्डु- बंगलादेशको अन्तरिम सरकार संकटपूर्ण मोडमा पुगेको छ । सरकारका प्रमुख सल्लाहकार प्रा. मोहम्मद युनुसले राजीनामा दिने मुडमा पुगेको खबरहरू सार्वजनिक भएको छ । यसले सरकारको भविष्यबारे अनिश्चितता पैदा भएको छ । हाल राजनीतिक वृत्तमा सबैभन्दा धेरै चर्चा यही प्रश्नमा केन्द्रित छ—अन्ततः युनुस किन अचानक राजीनामाको सोचमा पुगेका छन्? र उनको राजीनामा पछि बंगलादेशको भविष्य…