भरतपुर - भरतपुर महानगरपालिका–१२ मा रहेको रामवेल सामुदायिक वनमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने भएको छ। महानगरपालिकाले गौरवको आयोजनाका रूपमा प्राथमिकता दिँदै वनको राइनो पार्क क्षेत्रको आठ बिगाहा क्षेत्रफलमा वन्यजन्तु उद्धारसमेत गर्न मिल्नेगरी संरचना निर्माण गर्न लागेको हो। आयोजनाको बिहीबार महानगर प्रमुख रेनु दाहालले शिलन्यास गरिन् । र्पर्यटकीय गतिविधिसँगै वन्यजन्तु उद्घारमा टेवा पुग्नेगरी पार्क निर्माण…