काठमाण्डु – कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध दायर भएको पुरक अभियोजनमा ३७ लाख बढी बिगो मागदाबी गरिएको छ । मंगलबार २० जनाको जाहेरीले दायर पुरक अभियोजनमा ३७ लाख ३५ हजार ८४३ रुपैयाँ बिगो मागदाबी गरिएको छ । सांसद राई सहकारीको सहसचिव हुँदा लाखौं रकम अपचलन भएको आरोप छ । सहकारी…