काठमाण्डु - नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले विचार मिल्ने वैकल्पिक शक्तिसँग सहकार्य गर्न राजनीतिक संवाद समिति गठन गरेको छ । पार्टीको पदाधिकारी बैठकले विचार मिल्ने वैकल्पिक, नयाँ र अग्रगामी शक्तिहरूसँग सहकार्य गर्न उपाध्यक्ष दुर्गा सोबको नेतृत्वमा संवाद समिति गठन गरेको हो । समितिमा उपाध्यक्ष मानुषी यमी भट्टराई, महासचिव सोनाम सिङ स्याङ्तान र जीएस गुरुङ सदस्य…