काठमाण्डु - निर्वाचन आयोगले अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न सरकारलाई निर्देशन दिएको छ। फागुन २१ गते हुने निर्वाचनका लागि सबै मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने मतदातालाई आवश्यक पर्न सक्ने आकस्मिक स्वास्थ्य सहायता सेवा सम्बन्धित मतदानस्थलमा उपलब्ध गराउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो । आयोगले सङ्घीय मामिला तथा…