काठमाण्डु- नेकपा (माओवादी केन्द्र)ले मध्यपहाडी लोकमार्ग अन्तर्गत दोस्रो चरणको अभियानको कार्यतालिका सार्वजनिक गरेको छ । ‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’ नामको यो अभियान जेठ २ गतेदेखि सुरु हुँदैछ । अभियान जेठ २ गते सुदूरपश्चिमको बैतडी जिल्लाको पाटनबाट सुरु हुनेछ । अभियान जेठभरि चल्नेछ । मध्यपहाडी लोक मार्गमा पर्ने स्थानहरूमा पार्टीको प्रत्येक…