काठमाण्डु– लगातार चौथो दिन सेयर बजार घटेको छ । बुधबार नेप्से १४ अंक घटेको छ भने परिसुचक २६२० अंकमा कायम भएको छ । आज १ करोड ८४ लाख कित्ता सेयर किनबेच हुदा ८ अर्ब ७३ करोडको कारोबार भयो । ६२ कम्पनीको मूल्य बढ्दा १८३ को घट्यो भने एउटाको स्थिर रह्यो । आज कारोबारका आधारमा राधि…