काठमाण्डु - नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिमका नेता कर्णबहादुर थापाले सरकारले सुरु गरेको युवा स्वरोजगार कार्यक्रम स्टार्टअपमा मन्त्रीले पैसा खाएको आरोप लगाएका छन् । बाजुराको बुढीगंगामा आयोजित कार्यक्रममा उद्योग तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको नामै तोकर पैसा खाएको आरोप थापाले लगाएका हुन् । उनले भने, ‘स्टार्टअप कार्यक्रममा मन्त्रीले पैसा आएको सुनिएको छ ।…