सत्य निरुपण र बेपत्ता आयोगमा थापा र गड्तौला अध्यक्ष नियुक्त

काठमाण्डु – सरकारले संक्रमणकाली न्याय टुंग्याउन सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिरिषद् बैठकले दुवै आयोगका पदाधिकारी नियुक्त गरेको छ । समितिको सिफारिस बमोजिम पदाधिकारी नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा महेश…