सिमरामा फेरि झडप, आज पनि लगाइयो कर्फ्यु (तस्बिरहरू)

काठमाण्डु - बाराको जितपुरसिमरा उपमहानगरपालिका– २ अन्तर्गत सिमरा चोकमा जेनजी र प्रहरीबिच झडप सुरु भएको छ। आफ्नो समूहका युवालाई कुटपिट गर्ने एमालेका नेतालाई पक्राउ गर्न माग गर्दै जेनजी युवाले बिहीबार पनि सिमरामा प्रदर्शन गरेका हुन्। जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा बिहीबार पनि कर्फ्यु लगाएको छ। प्रदर्शनकारी जेनजी युवा र प्रहरीबीच झडप भएपछि प्रशासनले कर्फ्यु जारी…