दशौँ पटक बिहारको मुख्यमन्त्री बन्दै नीतीश कुमार

काठमाण्डु - भारतको बिहार राज्यको मुख्यमन्त्री पदमा जनता दल युनाइटेड (जेडीयू)का नेता ७४ वर्षीय नीतीश कुमारले दशौँ पटक मुख्यमन्त्री बन्दैछन् । उनले बिहीबार मुख्यमन्त्री दिको शपथग्रहण लिने भएका छन् । बुधबार राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) विधायक दलको बैठकमा नेता निर्वाचित भएपछि नीतीश कुमारले बुधबार राज्यपाल आरिफ मोहम्मद खानसँग भेट गरेका थिए । एनडीएका अन्य नेताहरूसँगै…