गैरआवासीय नेपाली संघको निर्वाचित कार्यसमितिलाई राष्ट्रपतिको बधाई

काठमाण्डु – गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवनिर्वाचित कार्यसमितिलाई राष्ट्रपति रामचन्द्र पौडेलले बधाई दिएका छन् । सर्वोच्च अदालतद्वारा गठित उच्चस्तरीय समितिले गरेको एकता महाधिवेशनबाट महेश श्रेष्ठ नेतृत्वको कार्यसमिति सर्वसम्मत चयन भएको थियो । शीतल निवासमा भएको भेटमा अध्यक्ष श्रेष्ठले संघको निर्वाचनबारे जानकारी गराएका थिए । राष्ट्रपति पौडेलले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र हाल देखिएको समस्या…