विपद्को पूर्व तयारीमा जुट्यो सरकार

काठमाण्डु – विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा विपद्को पूर्व तयारी के कस्तो छ भन्ने विषयमा छलफल भएको छ । आईतबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन ठूलो आउने पूर्व जानकारी अनुसार नै पूर्व तयारीलाई कसरी दू्रतगतिमा अगाडि बढाउने भन्ने कुरामा छलफल भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन…