धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठको कमिसनको धन्दा छताछुल्ल

काठमाण्डु – धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले साधारण शेयर (आईपीओ) निष्कासनको स्वीकृति दिन कमिसनको धन्दा मच्चाएको छताछुल्ल भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) अन्तर्गतका कम्पनीले बोर्डमा पेश गरेको स्वीकृति सम्बन्धी निवेदन लामो समयसम्म अड्काएर अध्यक्ष श्रेष्ठले कमिसन मागेको खुलासा भएको छ । अध्यक्ष श्रेष्ठले बोर्डमा लामो समयसम्म निवेदक अड्काएर राख्ने र उनीनिकट व्यक्तिहरू…