आईपीएल : आज कोलकाता र चेन्नई खेल्दै

काठमाण्डु- इन्डियन प्रिमियर लिग (आईपीएल) बुधबार कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किङ्ग्स खेल्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे इडेन गार्डेनमा शुरू हुनेछ । कोलकाता ११ खेलमा ११ अङ्कसहित तालिकाको छैटौं स्थानमा छ । चेन्नई समान ११ खेलमा चार अङ्कसहित तालिकाको पुछारमा छ । चेन्नई यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेको छ…