काठमाण्डु- मिलन चाम्स निर्देशित चलचित्र ‘अञ्जिला’ले आज प्रदर्शनको ५१ दिन पुरा गरेको छ । फागुन २९ गतेबाट नेपालसहित विश्वभर प्रदर्शन भईरहेको चलचित्र ‘अञ्जिला’ले शुक्रबार सशस्त्र प्रहरी बल हलचोकमा भव्य कार्यक्रम गरी ५१ दिन मनाएको हो । कार्यक्रममा बोल्दै निर्देशक मिलन चाम्सले चलचित्र अझै पनि नेपालको ४५ हलहरुमा र २७ वटा देशमा प्रदर्शन भएको बताए ।…