विद्युत् प्राधिकरणको ७५ पेजको श्वेतपत्र सार्वजनिक (पूर्णपाठ)

काठमाण्डु- नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ।कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अहिलेको अवस्था समेटेर श्वेत पत्र सार्वजनिक गरेका हुन् । निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणबाट विदा हुनुअघि पत्रकार सम्मेलन गर्दै मुलुकभर करिब ५८ प्रतिशत जनताले मात्र विद्युत उपभोग गर्न पाएकोमा हाल ९९ प्रतिशतभन्दा बढी जनतामा विद्युतको पहुँच पुगेको उल्लेख गरेका थिए। श्वेतपत्रअनुसार विद्युतको पहुँच…