उडिसाको केआईआईटीमा अर्की नेपाली विद्यार्थीको मृत्यु

काठमाण्डु- भारतको उडिसाको राजधानी भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) मा अर्की एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । विश्वविद्यालयको छात्रावासमा नेपाली विद्यार्थी प्रिशा साह मृत फेला परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रिशाको शव छात्रावासको कोठामा झुन्डिएको अवस्थामा फेला परेको हो । १८ वर्षीया उनी बीटेक साइन्सकी विद्यार्थी थिइन्। उनको मृत्युको बारेमा…