बालेनलाई भेट्न कार्यकक्षमै पुगे जापानिज राजदूत तोरु

काठमाण्डु– काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि जापानका राजदूत मायादा तोरुले शिष्टाचार भेट गरेका छन् । बुधबार प्रमुख शाहको कार्यकक्षमा भेटघाट भएको हो । भेटमा सहरी विकास निर्माण, विकास व्यवस्थापन र सुविधा वितरणका आपसी अभ्यास र सिकाइका विषयमा कुराकानी भएको थियो । कुराकानीका क्रममा प्रमुख शाहले, काठमाण्डुको सांस्कृतिक पहिचान अद्वितीय रहेको उल्लेख…