मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण चयन

काठमाण्डु-मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण भण्डारी चयन भएकी छन्। फाउन्डेसनको काठमाण्डुमा भएको चौथो राष्ट्रिय सम्मेलनले भण्डारीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। यस्तै सचिवमा हस्त पण्डित र कोषाध्यक्षमा मिना भण्डारी चयन भएका छन्। ३१ सदस्य कार्यसमितिको सदस्यहरूमा डेगेन्द्र पाण्डे, चिन्तामणि भट्टराई, सुशील प्याकुरेल, प्रा. डा. प्रेम सागर चापागाईँ, प्रा. डा. ध्रुवबहादुर कार्की, प्रा. डा. नन्दबहादुर सिंह,…