काठमाण्डु – कतारको दोहा भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार राष्ट्रिय संग्रहालय र इस्लामिक कला संग्राहालय अवलोकन गरेका छन् । राष्ट्रपति पौडेलले कतार राष्ट्रिय संग्रहालय र इस्लामिक कला संग्राहालयको अवलोकन गर्ने क्रममा संग्रहालयका अधिकारीहरूले स्वागत गर्दै इतिहास, संरचना र प्रदर्शनीबारे जानकारी गराएका थिए । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भ्रमणका क्रममा राष्ट्रपति पौडेलले कतारको…