काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह शुक्रबार गोरखा बजारमा चुनावी कार्यक्रम गर्ने भएका छन् । पार्टीका अनुसार शाह शुक्रबार साँझ ६ बजे नुवाकोट र धादिङ हुँदै गोर्खाको आरुघाट मार्ग प्रयोग गरी गोरखा बजार जाने छन् । उनले गोरर्खा बजारमा साँझ स्थानीय नागरिक तथा पार्टी कार्यकर्तासँग भेटघाट तथा संक्षिप्त संवाद गर्नेछन् । भेटघाट…