काठमाण्डु – प्रधानसेनापति अशोकराज सिग्देलसँग नेपाल भ्रमणमा रहेका विभिन्न ४ राष्ट्रका सैनिक प्रतिनिधिमण्डलले बिहीबार शिष्टाचार भेटघाट गरेका छन् । महाशिवरात्रि तथा नेपाली सेनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने ‘युवा आदानप्रदान कार्यक्रम’मा सहभागी हुन आएका टोली प्रमुखहरूले जङ्गीअड्डा पुगी प्रधानसेनापतिसँग भेट गरेका हुन् । राष्ट्रिय सेवा दलद्वारा आयोजित कार्यक्रममा सहभागी हुन भारत, पाकिस्तान, भुटान र मालदिभ्सका…