२६४७ बिन्दुमा झरयो सेयर बजार, झण्डै ९ अर्बको कारोबार

काठमाण्डु– सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । यसदिन नेप्से १४.५३ अंकले घटेर परिसुचक २६४७ बिन्दुमा पुगेर रोकियो । आज २ करोड ३६ लाख कित्ता सेयर किनवेच हुदा ८ अर्ब ९१ करोडको कारोबार भयो । कारोबारमा आएका १६७ कम्पनीको सेयर घट्यो भने ७८ कम्पनीको सेयर बढ्यो । कारोबारका आधारमा यसदिन ङादी ग्रुप, राढी विद्युत,…