काठमाण्डु- नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले राज्यसँग शिक्षकहरूका मागका विषयमा अनौपचारिक छलफल भइरहेको भएपनि निष्कर्षउन्मुख नदेखिएको बताएका छन् । ‘राज्य पक्षसँग अनौपचारिक छलफल चलिरहेका छन् तर अझै ती निष्कर्ष उन्मुख हुन सकेका छैनन् । त्यसैले अन्तिम धक्का दिन सडक प्रदर्शन अझै बलियो हुन आवश्यक छ’, अध्यक्ष सुवेदीले आइतबार फेसबुकमा लेखेका छन् । आइतबार पनि…