काठमाण्डु– नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पत्रकार सम्मेलन बोलाएका छन् । पत्रकार सम्मेलन सत्कार क्याफे बखुण्डोल ललितपुरमा दिउँसो २ः३० बजे हुनेछ। नेकपा एससहित साना दलसँग एकता गर्ने निर्णयमा असहमति राख्दै आएका शर्माले आज पत्रकार सम्मेलन गरेर आफ्नो कुरा राख्न लागेका हुन्। शर्माले आइतबार महाधिवेसन संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर एकता प्रक्रियामा आफू सहभागी नहुने…