काठमाण्डुको १९ ठाउँमा अब निःशुल्क वाइफाइ

काठमाण्डु – काठमाण्डुका विभिन्न १९ सार्वजनिक ठाउँमा निःशुल्क वाइफाइ सेवा सञ्चालनमा आएको छ । वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, पशुपति मन्दिर क्षेत्रलगायत ठाउँमा निःशुल्क वाइफाइ सेवा सुरु भएको हो । ती स्थानमा ब्याण्डविथ १० एमबीपीएसबाट बढाएर १ सय ५० एमबीपीएस पु¥याएको छ । प्रत्येक डिभाइसका लागि ५ सय एमबी इन्टरनेट उपलब्ध हुने सञ्चार…