धनुषामा चोरी गर्ने महिलाको गिरोह पक्राउ

धनुषा – धनुषामा घरभित्रै पसेर चोरी गर्ने महिलाको गिरोह पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१४ की ४० वर्षीया हिरादेवी मुखिया, ४५ वर्षिया राधादेवी  मुखिया र जनकपुरधाम उपमहानगरपालिका–१४ मा डेरा लिई बसेकी १९ वर्षिया जस्मित खातुन रहेकी छन् । गत कात्तिक २ गत्ते रातको समयमा जनकपुरधाम उपमहानगरपालिका–८ स्थित नमूना बस्तीमा रहेको पुरन सिंह थारुको…