काठमाण्डु- ‘मिनी स्विट्जरल्याण्ड’ भनेर चिनिने भारतको जम्मु-कश्मीरको पहलगामको अफरोड घाँसे मैदानमा मंगलबार पर्यटकहरू बिदा मनाइरहेका थिए । उनीहरू सबै खुशी थिए भने भरपूर मनोरञ्जन गरिरहेका थिए । तर अचानक अन्धाधुन्द गोली चल्यो र २६ जना तत्कालै ढले । एकैछिनमा त्यहाँको वातावरण स्तब्ध भयो । घटनामा मारिने भध्ये २२ भारतीय पर्यटक, दुई स्थानीय, एक नेपाली र…