सन्नी देओलको ‘जाट’ले ११ दिनमै कमायो १०० करोड

काठमाण्डु – सन्नी देओलको एक्शन ड्रामा 'जाट'ले विश्व बक्स अफिसमा १०० करोड क्लबमा प्रवेश गरेको छ । साथै, यो सँगै बक्स अफिसमा यस उपलब्धि हासिल गर्ने अभिनेता देओलको तेस्रो फिल्मसमेत बनेको छ। सुपर डुपर हिट गदरः २ पछि एक सय करोड पार गर्ने सन्नी देओलको यो लगातार दोस्रो चलचित्र हो । गोपीचन्द मल्लिनेनी द्वारा निर्देशित…