नेपाल सुपर लिग : फाइनलमा पुग्न पोखरा र धनगढी खेल्दै

काठमाण्डु- नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा पुग्न बुधबार पोखरा थन्डर्स र धनगढी एफसी खेल्दैछन् । खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा शुरू हुनेछ । आइतवार भएको एलिमिनेटरमा चितवनलाई हराउँदै पोखरा दोस्रो क्वालिफायरमा पुगेको हो । त्यस्तै शनिवार भएको पहिलो क्वालिफायरमा धनगढी साविक विजेता ललितपुर सिटीसँग पराजित भएको थियो । बुधबारको विजेताले उपाधिका…