यी हुन् मधेशका ‘हेभीवेट’ निर्वाचन क्षेत्र

काठमाण्डु- प्रतिनिधि सभा निर्वाचन २०८२ मा मधेश प्रदेशका आठ जिल्लाका ३२ निर्वाचन क्षेत्रमा १ हजार ५४ जना चुनावी मैदानमा छन् । सबैभन्दा बढी १ सय ५४ जनाले धनुषामा उम्मेदवारी दिएका छन् भने सप्तरीमा सबैभन्दा कम १ सय ४ जना उम्मेदवार मैदानमा छन् । टिकटका लागि दल फेर्नेदेखि निर्वाचन क्षेत्र फेर्नेसम्म अनि पूर्वमन्त्रीदेखि भावी प्रधानमन्त्रीका दावेदारसम्मको…