काठमाण्डु - निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण मेची राजमार्गको इलाम खण्डमा सवारी साधन सञ्चालन ठप्प भएको छ । यो खण्डको राजदुवाली क्षेत्रमा गत असोज १७ र १८ गतेको झरीका कारण पहिरो गएपछि खोलिएको नयाँ ट्र्याक भासिने र दबिने क्रम बढिरहेको छ भने वैकल्पिक रूपमा खोलिएको तिल्केनी–सिमलगोलाई सडकमा समेत ठाउँ–ठाउँमा पहिरो गएको जिल्ला प्रशासन…