काठमाण्डु – अब शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद् सञ्चालन हुने भएको छ। बुधबार बसेको दलका प्रमूख सचेतकहरुको बैठकले शनिबार र सार्वजनिक बिदा बोहकका सबै दिन संसद् सञ्चालन गर्ने प्रस्ताव अनुमोदन गरेको हो । बैठकमा सभामुख देवराज घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक…