काठमाण्डु- विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस बुधबार मनाइँदैछ । ‘दिगो विकास लक्ष्य हासिल गर्न साहित्यको भूमिका’ भन्ने नाराका साथ दिवस मनाइँदैछ । सन् १९९५ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को साधारण सभाले अप्रिल २३ तारिखमा यो दिवस मनाउन पहल गरेको थियो । दिवसको उद्देश्य पुस्तक र लेखकप्रति सम्मान प्रकट गर्नुका साथै…