१३ सयले घट्यो सुनको मूल्य

काठमाण्डु - नेपाली बजारमा शुक्रबार सुनको मूल्य १ हजार ३०० ले रुपैयाँले घटेको छ। अघिल्लो दिन बिहीबार ७०० ले बढेको सुन शुक्रबार १३०० ले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ हजार ३०० रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ४१ हजार ७०० रुपैयाँ कायम भएको छ। सुनको मूल्य घटेसँगै चाँदी पनि…