करेन्ट लागेर १ जनाको मृत्यु

रूपन्देही – देवदह नगरपालिका–७ शितलनगर डेरा गरी बस्ने नवलपरासी पूर्वको बुलिङटार घर भएका ३५ वर्षीय देव बहादुर आलेको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । देवदह नगरपालिका–६ खैरेनीस्थित घरमा विवाहको लागि झिलिमिलि लाईट फिट गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा…