नेप्से ०.९३ अंकले घट्यो, कारोबार रकममा सामान्य सुधार

काठमाण्डु – हप्ताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक करीब स्थिर अवस्थामा देखिएको छ । बिहीबार ०.९३ अंकको झिनो मात्रामा घटेको नेप्से करीब स्थिर हुँदै २५६०.१५ विन्दुमा रोकिएको हो । बिहीबार सेन्सेटिभ इण्डेक्स १.६१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंक घटेको छ । बुधबार ३ अर्ब ७७…