२७ सयबाट ओरालो लाग्यो सेयर बजार

काठमाण्डु– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ७ अङ्कले घटेर २६९८ को बिन्दुमा कायम भएको हो । आज विभिन्न ३१९ कम्पनीका २ करोड १२ लाख ३ हजार ७६६ कित्ता शेयर ७८ हजार ६७८ पटक खरिदबिक्री हुँदा ८ अर्ब ७७ करोड ५७ लाख २० हजार २९३ बराबरको कारोबार…