भ्रष्टाचारीहरूको मुटुमा ढ्यांग्रो ठोक्न सफल भयौं : प्रवक्ता शाही

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवक्ता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीहरूको मुटुमा ढ्यांग्रो ठोक्न सिंहदरबारभित्रै प्रदर्शन गरेको टिप्पणी गरेका छन् । राप्रपाले आईतबार आयोजना गरेको प्रदर्शनमा निषेधित क्षेत्र तोड्ने क्रममा सिंहदरबारबाट पक्राउ परेका शाही लगायतका नेता साँझ रिहा भएपछि उनले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन् । उनले लेखेका छन्, ‘आज राप्रपाको शक्ति प्रदर्शन होइन, हामीले शुभचिन्तक…