काठमाण्डु– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत सिंहदरबारबाट पक्राउ परेका छ्न् । लिङदेनसहितका सांसदहरूले सिंहदरबारभित्रै विरोध जनाएपछि पक्राउ गरिएको हो । पक्राउ पर्नेमा नेता बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाहीसमेत रहेका छन् । तीनकुने घटनामा न्यायिक छानबिन आयोग बनाउनुपर्ने, पक्राउ परेका नेताहरूलाई छाड्नुपर्नेलगायत माग सहितका प्लेकार्ड बोकेर सिंहदरबारभित्रै नारा लगाएका थिए । पार्टीको संसदीय दलको कार्यालयमा लिङ्देनसहितका नेताहरूलाई…