आईपीएलमा कोलकाता र गुजरात खेल्दै

काठमाण्डु- इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्स खेल्दैछन् । कोलकाताको इडन गार्डेनमा हुने खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे शुरू हुनेछ । आईपीएलमा गुजरात ७ खेलमा ५ मा जीत र २ मा हारसहित १० अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा ३ मा जीत र ४…